Aamsanchar

धर्म सास्कृति

बैशाख शुक्ल नवमी एउटा पावन नवमी हो जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरुप नै मानिने सीताको जयन्ती मनाइने गरिन्छ । सीता माताको बिवाह रामसंग त्रेतायूगमा भएको हो । मिथीला, जानकी, रामनन्दनी लगायत […]

शनिवार, वैशाख २०, २०७७

हिन्दुहरुको आस्थाको केन्द्र भनेर गङ्गा नदिूलाई मानिन्छ। धेरै धर्मग्रन्थहरुमा गङ्गाको महत्वको वर्णन गरेको पाइन्छ। पवित्रताको अस्तित्व रहेको गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरुमाझ भावनात्मक आस्था रहने गरेको छ। गङ्गा सप्तमीलाई धेरै स्थानहरुमा गङ्गा जयन्ती भनेर पनि […]

बुधवार, वैशाख १७, २०७७

करुणा, लोकल्याणकारी अनि सहकालका देवता मत्स्यन्द्रनाथका बिभिन्न नामहरु छन्, मछिन्द्रनाथ, अवलोकेत्श्वर , बुङ्गद्धया लगायत अनेकन नाम अनि सर्वनामहरुले यि सिद्ध योगीको पुकारा गरिन्छ । मछिन्द्रनाथ एक सिद्ध योगी हुनुहुन्छ, काठमाण्डौं बुङ्गमतीमा वहाँको जन्म भएको प्रमाणित […]

सोमवार, वैशाख १५, २०७७

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । शुरु गरौं सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि […]

आइतवार, वैशाख १४, २०७७

भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । ब्राह्मणका रुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनीआएका अनि महाभारत […]

शनिवार, वैशाख १३, २०७७

शंकरको शं ” को अर्थ हो कल्याण र ” कर ” को अर्थ हो गर्ने । शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ । शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् । […]

सोमवार, वैशाख ८, २०७७

वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ। शास्र अनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबै भन्दा उत्तम दाम मानिन्छ। यी दानहरु भन्दा पनि तिल दानलाई अझ महत्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानको महत्व […]

शनिवार, वैशाख ६, २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणकै कारण यस वर्षको बिस्का जात्रालाई पूजामै मात्र सीमित गर्ने निर्णय गरिएको छ। जात्रा, पर्व अनि तिथीमिती त कसैले नेपालबाट सिकोस् । हरेक दिनलाई हामी पर्व झैं मनाउछौं, हरेक […]

सोमवार, वैशाख १, २०७७

सर्वप्रथम त रामदुत हनुमानको जन्मको उपलक्ष्यमा मनाईने यस वर्षको हनुमान जयन्तीको सबैलाई शुभकामना । त्रेतायूगको रामायणका पर्याय यि पात्र हनुमानको चैत्र शुक्ल पूर्णिमाका दिन भएको जन्म संसारै भरिका सनातन धर्म अनुयायीले मनाउदछन् । रामायणका कथाहरु, […]

बुधवार, चैत २६, २०७६

उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन् । व्रत केबल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा […]

सोमवार, चैत २४, २०७६