
शिवलिंग भगवान शंकरको प्रतिक हो। शिवको अर्थ – कल्याणकारी हो भने लिङ्गको अर्थ सृजन हो। सर्जनहारको रुपमा उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पुजा गर्ने गरिन्छ। लिंगको पुजा गर्नाले सबैको पुजा हुन्छ। अरु देवी(देवताको मुर्तिको पुजा […]
शनिबार ग्रह नै शनि हो । यो दिन जन्मने ब्यक्तिमा शनिको प्रभाव रहेको हुन्छ । यस दिन जन्मने ब्यक्ति प्राय अर्काको नोकरी गर्न भन्दा पनि आफ्नो ब्यापार ब्यवसाय गर्न राम्रो हुन्छ । उनीहरुको बाल्यकाल कष्टपूर्ण […]
सनातनी हिन्दु धर्ममा आस्था राख्नेहरु कुनै कार्य गर्दा बार हेरेर कुन बार के कार्य गर्दा ठिक हुन्छ वा कुन बार के गर्दा ठिक हुँदैन भनेर गर्ने गछौँ । जसले धर्मशास्त्रबारे थाहा भएको हुन्छ त्यो व्यक्तिले […]
बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म गर्नु पर्दछ । व्रत […]
भगवान श्री गणेशका बाबु शंकर र आमा पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक […]
उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकल र प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु […]
गंगा बराल भद्रपुर । विगत लामो समयदेखि झापाको भद्रपुरमा प्रदर्शन गरिँदै आएको श्री कृष्ण रथयात्राको व्यवस्थापकीय जिम्मेवारी यस वर्षदेखि भद्रपुर नगरपालिकाले लिएको छ । अघिल्लो वर्षसम्म समुदायस्तरमा गठित समितिले समुदायबाटै चन्दा संकलन गरी सञ्चालन गर्दै […]
गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका […]
सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले गणेशलाई पुञ्ने गर्दछन् । गणेश शब्दको उत्पत्ति गण: ईश मिलेर बनेको हो । जसको अर्थ हुन्छ गणहरूका देवता । शिवगणमा प्रमुख गण नन्दी हुन् । नन्दी सहित सवै गणहरूका देवता […]