Aamsanchar

धर्म सास्कृति

सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्छन। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ। […]

सोमवार, साउन २७, २०७६

ईद ऊ जोहा अथवा ईल उद अधाु, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो हिजारी सम्वतु अनुसार नयाँ वर्षको (जुल हिज्जा) महिनाको १०औं दिन यो पर्व मनाइन्छ । […]

सोमवार, साउन २७, २०७६

श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । श्रावण शुक्ल पक्षका अलवा पौष शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने […]

आइतवार, साउन २६, २०७६

तपाईँ यदि शनिदेवको भक्त हुनुहुन्छ भने शनिवार यस्ता खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्म सास्श्र अनुसार  केके हुन ती खानेकुरा जुन शनिवार नखाँदा नै बेस हुन्छ १, सादा दूध वा दहीको सेवन शनिवार राम्रो मानिदैन। […]

शनिवार, साउन २५, २०७६

भगवान विष्णुको दशौ तथा अन्तिम अवतार कल्की अवतार भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ। आजको दिन (श्रावण शुक्ल पञ्चमी) अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुनलागेको याद दिलाउछ। […]

सोमवार, साउन २०, २०७६

अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, […]

सोमवार, साउन २०, २०७६

हिन्दु धर्म ग्रन्थ अनुसार आजको दिन वराह जयन्तीको पर्व मनाइन्छ। आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रुप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको थियो। सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा […]

शनिवार, साउन १८, २०७६

वर्षाको मादकता अनि जोखिम दुबै आफ्नो चरमोत्कर्ष मा छ , धानको रोपाँई कतिको सकियो कुन्नी ?  सदाझैं वर्खाका प्रकोपहरु पहिरो अनि बाढीका समाचारहरु सुन्नमा आएका छन् । बादलहरु कहिले पागल भएर बर्षन्छन् त कतै कन्जुस […]

शुक्रवार, साउन १७, २०७६

दूध,भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार […]

बुधवार, साउन १५, २०७६

गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र […]

मङ्गलवार, साउन १४, २०७६