Aamsanchar

धर्म सास्कृति

हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्किएका शेर्पा लगायत अन्य उच्च भू(भागमा बसोबास गर्ने वौद्धमार्गी समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै छन् । देवकोटाको मुनामदनको कथा […]

बिहिवार, फागुन १९, २०७८

महाशिवरात्री मनाउन बिर्तामोड–१ देवीपञ्चकन्या टोलमा भक्तजनहरु । फोटो: विकास उप्रेती/आमसंचार

मङ्गलवार, फागुन १७, २०७८

हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु […]

सोमवार, फागुन १६, २०७८

काठमाडौं – पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले […]

बुधवार, फागुन ४, २०७८

खाेटाङ – कोभिड–१९ को महामारीका कारण बन्द भएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्राे लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गएकाे माघ ७ गतेदेखि ताला लगाइएको थियो […]

सोमवार, फागुन २, २०७८

ल्होसार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्षोल्लास मनाउँछन् । त्यसमा पनि […]

बुधवार, माघ १९, २०७८

मेष र वृश्चिक राशीको स्वामी मङ्गल ग्रह हो र यो भूमि कारक हुन्छ । भूमिलाई उठाउने गँगटा अर्थात् जमिन मुनि गँगटा बस्छ र जमिन उठाउँछ । यी दुवै राशीलाइ कर्कट राशी योगकारक हुन्छन् । कर्कट […]

सोमवार, माघ ३, २०७८

सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु […]

सोमवार, माघ ३, २०७८

झापा।   आज मकर संंक्रान्तिको अबसर पारेर झापाको बाह्रदशी गाउँपालिका राजगढ बजारमा निशुल्क  सेलरोटी खुवाउने कार्यक्रम सम्पन्न भएको छ । जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथीभरा चेतनशील महिला समूहको सह आयोजनामा राजगढ बजारमा माघ […]

शनिवार, माघ १, २०७८