Aamsanchar

धर्म सास्कृति

ताप्लेजुङ — पाथीभरा मन्दिर दर्शनका लागि मंगलबार ८ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार मंगलबार बिहान २ बजेदेखि दिउँसो २ बजेसम्म २१ जिल्लाका ८ हजार ५५ जनाले […]

बुधवार, वैशाख ८, २०७८

हरेक बर्ष झै यस बर्ष पनि देशका सबै राम मन्दिर, दुर्गा भवानीको मन्दिर, शक्तिपिठहरुमा पुजाआज सुरु भएको छ । विगतका बर्षहरुमा जस्तो यस बर्ष भिडभाड भने मठ मन्दिरहरुमा भक्तजनको उपस्तिथी कम देखिने छ । यसको […]

बुधवार, वैशाख ८, २०७८

काठमाडौं :  चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका […]

बुधवार, वैशाख ८, २०७८

ललितपुर –ललितपुरको चापागाउँबाट ५२ वर्षअघि चोरी भएको बज्रबाराही माईको मूर्तिलाई चापागाउँमा नै प्रतिस्थापन गरिएको छ । काठमाण्डौको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा राखिएको मूर्तिलाई हिजो सोमवार सिन्दुर जात्रा गरेर चापागाउँ बसपार्कमा रहेको आगँछेय्मा प्रतिस्थापन गरिएको हो। […]

मङ्गलवार, वैशाख ७, २०७८

यक्ष मल्लको शासनकालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाएर आफू स्वयं स्वयम्भूनाथमा […]

मङ्गलवार, वैशाख ७, २०७८

भन्नलाई चैते भनिन्छ । तर यस वर्ष चाहिँ चैते दसैँ बैशाखमा परेको छ । वि.सं. २०७७ सालको चैते दसैँ गएर २०७८ मा खप्टिएको हो । २०७७ सालमा मलमास परेका कारणले हरेक चाडपर्व एक महिना अघि […]

मङ्गलवार, वैशाख ७, २०७८

महोत्तरी- उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको बासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ […]

सोमवार, वैशाख ६, २०७८

इलाम — पहरामाथि अडिएको विशाल ढुंगा कान्छी औंलाले हल्लाउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर माङसेवुङ गाउँपालिकाको माङमालुङमा रहेको एक ढुंगाले सबैलाई यस्तै अचम्मित बनाइरहेको छ । अर्को ठूलो ढुंगामाथि अडिएको उक्त ढुंगा सदीयौंदेखि यस्तै […]

आइतवार, वैशाख ५, २०७८

बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तीमा संस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो समय, […]

आइतवार, वैशाख ५, २०७८

झापा । नयाँ वर्षको सुरुआतसँगै तीन दिनसम्म मनाइने सिरुवा पर्वको रौनक झापाका आदिवासी समुदायमा छाएको छ। आदिमकालदेखि झापा, मोरङ, सुनसरीमा बसोबास गर्दै आएका राजवंशीसँगै कोच आदिवासी समुदायले वैशाख १ गतेबाट यो पर्व मनाउँछन्। राजवंशीसँगै कोच […]

शुक्रवार, वैशाख ३, २०७८