Aamsanchar

धर्म सास्कृति

‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’  महिनाको १०औं दिन यो पर्व मनाइन्छ […]

बुधवार, साउन ६, २०७८

वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । […]

मङ्गलवार, साउन ५, २०७८

काठमाण्डौ – आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति […]

सोमवार, साउन ४, २०७८

काठमाण्डौ – जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको […]

आइतवार, साउन ३, २०७८

वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई  ‘उत्तरायण र दक्षिणायन’ भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य […]

शुक्रवार, साउन १, २०७८

श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत(जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो […]

शुक्रवार, साउन १, २०७८

श्रावण महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ […]

शुक्रवार, साउन १, २०७८

अर्जुनधारा । साझा धार्मिक तीर्थस्थलको पहिचान बनाउन सफल झापाको अर्जुनधारा–७ पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा पूर्वाधार निर्माण कार्यक्रम अन्र्तगत विभिन्न कार्य सम्पन्न भएका छन् । धाम संरक्षण समितिका अनुसार गत जेठ १९देखि सुरु भई […]

सोमवार, असार २८, २०७८

ब्रहमान्डलाई नौ ग्रहहरुको रूपमा वर्णित गरिएको छ । यी नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । शनि, सूर्य भगवानको पुत्र हुँन भनिएको छ । हरेक हप्ता शनिको नाममा तेल दान गर्ने परम्परा रहँदै आएको छ । […]

शनिवार, असार २६, २०७८

अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेममाली नामक मालीले फूल ल्याउने गर्दथे । एकदिन हेममालीले राजालाई दैनिक पूजाको फूल ल्याउन […]

सोमवार, असार २१, २०७८