Aamsanchar

धर्म सास्कृति

काठमाण्डौ – सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री […]

बिहिवार, भदौ ३, २०७८

पौष शुक्ल पक्का अलवा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ । सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत […]

बुधवार, भदौ २, २०७८

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर–घरमै पूजाआजा गरिँदै छ । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा […]

सोमवार, साउन ३२, २०७८

समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दू दर्शनका पुर्नब्याख्याकार, धार्मिक आख्यानकार र कविका रूपमा प्रसिद्ध तुलसीदास प्रभु ९सन् १५३२ देखि १६२३० को आज जन्मजयन्ती, उनी गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास […]

आइतवार, साउन ३१, २०७८

हप्ताका हरेक बारहरूले सौर्यमण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसअर्थमा रविबार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने […]

आइतवार, साउन ३१, २०७८

आज नागपञ्चमी । अब बिस्तारै वर्षा ओरालो लाग्दैछ । चाडबाडहरूको मौसम शुरु भइसक्यो । अब लाग्ने चर्को घाममा दसैँको आभास पाइन्छ । चाडपर्वहरूलाई धर्मसँग मात्र नजोडी संस्कारसँग जोड्ने हो भने हाम्रो संस्कारलाई नागपञ्चमी जस्ता चाडपर्वहरूले […]

शुक्रवार, साउन २९, २०७८

वराह जयन्तीलाई भगवान विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दू धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रुपमा लिइन्छ । आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध […]

बुधवार, साउन २७, २०७८

गुँला पर्वको कुरा उक्काउँदा म आज स्वयम्भू महापुराणलाई यहाँ उद्यृत गर्न चाहन्छु । मञ्जुश्रीले आफ्ना अनुयायीहरूका लागि बनाएको शहर नै आजको काठमाडौँ हो । यसरी स्वयम्भु चैत्यलाई केन्द्रमा राखेर शुरु भएको बागमती सभ्यताको शुरुवाती दिनमा […]

सोमवार, साउन २५, २०७८

शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले […]

शनिवार, साउन २३, २०७८

आज ब्रह्मा बिवर्त पुराणका पानाहरु पल्टाउन चाहन्छौं यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशीको पावन अवसरमा । जसजसले यस एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्दछ उसले बैकुण्ठ प्राप्त गर्दछ भनि एकादशी महापुराणमा लेखिएको छ […]

बुधवार, साउन २०, २०७८