Aamsanchar

धर्म सास्कृति

विराटनगर- विराटनगर महानगरपालिकामा मंगलबार खटयात्रा निकालिँदै छ। कृष्ण जन्माष्टमीका भोलिपल्ट वर्षेनि भव्य र विशाल रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्राका ठाउँमा खटयात्रा निकालिने भएको हो। हजारौँ भक्तजनको उपस्थितिमा भव्यसँग निकालिँदै आएको रथयात्राको ९० औँ संस्करण कोरोना […]

मङ्गलवार, भदौ १५, २०७८

फायल फोटो : गुगलबाट गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउँछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूर–पश्चिमी भू–भाग […]

सोमवार, भदौ १४, २०७८

संसारभरका हिन्दू धर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रतिभाशाली–प्रभावशाली व्यक्तित्वका धनी भगवान श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्थे । उनको मुस्कानमा हर्ष छ । मनको […]

सोमवार, भदौ १४, २०७८

मेचीनगर । पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । धार्मिक तथा […]

बिहिवार, भदौ १०, २०७८

बिर्तामोड। इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा रहेको गजुरमुखी धाम धार्मिक तथा पर्यटकीय हिसावले परिचत स्थल हो । इलामको पुरानो बजार मंगलबारे हुदै पुगिने गजुरमुखी धाम पहिले विकट रहेको थियो भने अहिले विगतको तुलनामा धेरै सुविधा उपलब्ध […]

बिहिवार, भदौ १०, २०७८

काठमाण्डौ – ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गरिने भएको छ। यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले नृसिहं जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने […]

बुधवार, भदौ ९, २०७८

काठमाडौं :प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज (सोमबार)देखि विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा […]

सोमवार, भदौ ७, २०७८

फायल फोटो : गुगलबाट हामी नेपाली संस्कार र संस्कृतिमा अत्यन्तै धनी छौँ । हाम्रा ती हरेक चाडपर्व अनि रीतिथितिहरू विविध मौलिक स्वरूपमा हाम्रासामु साक्षी भई बसेका छन् । हाम्रा रीतिरिवाजहरूमा मौलिकता, आत्मीयता तथा अपनत्व भरिएका […]

सोमवार, भदौ ७, २०७८

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वा’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई […]

आइतवार, भदौ ६, २०७८

हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तै, कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन […]

आइतवार, भदौ ६, २०७८