Aamsanchar

धर्म सास्कृति

काठमाण्डौ-पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार […]

आइतवार, पौष २६, २०७७

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ । पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए । प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको […]

शुक्रवार, पौष २४, २०७७

बिर्तामोड । बहु प्रतिभाका धनी, प्रष्ट वक्ता रमेश प्रसाईलाई झापाको बिर्तामोडमा वुधबार नागरिक अभिनन्दन गरिएको छ । झापाको बिर्तामोड–१ मा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजितकार्यक्रममा क्षितिज नाट्य समूहझापाको अगुवाईमा झापाली कलाकारहरुको […]

बिहिवार, पौष १६, २०७७

आज काठमाण्डौ उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा […]

बुधवार, पौष १५, २०७७

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र […]

बुधवार, पौष १५, २०७७

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उधौली  र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो […]

बुधवार, पौष १५, २०७७

ताप्लेजुङ। देशमै प्रशिद्धि मानिएको ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर परिसरमा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी दिन प्रतिदिन पाथिभरा मन्दिर तर्फ उन्मुख बन्न थालेको छ । आगो नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि सम्भव भएको […]

सोमवार, पौष १३, २०७७

महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । जगत कल्याणको ज्ञान प्रदान गर्न शुरु भएको आजको तिथिलाई अर्थात मोक्षदा एकादशीलाई गीता जयन्तीका रुपमा पनि संकल्प […]

शुक्रवार, पौष १०, २०७७

आज भब्यताका साथ इसाई धर्मका अनुयाईहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको […]

शुक्रवार, पौष १०, २०७७

चारपाने । पूर्वमा शक्ति की देवीको रुपमा स्थापित गजुरमुखी शक्तिपिठ धार्मिक स्थल मात्र नभएर पर्यटकिय दृष्टिकोणले पनि प्रशिद्ध स्थलमा पर्छ । इलाम जिल्लाको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका वडा नं. १ मा रहेको गजुरमुखीमा दैनिक सयौँ […]

बुधवार, पौष ८, २०७७