Aamsanchar

धर्म सास्कृति

प्रत्येक वर्षजस्तै यस वर्ष कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र साडीमा सजिएका धामी–झाँक्रीहरु हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् । ‘पापकी […]

सोमवार, मंसिर १५, २०७७

कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चर्तुमास समापन गरिने चलन छ । चतर्समासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास भएकाले चर्तुमासभरि शुभकार्यहरु गरिँदैन, यस अवधिमा भगवान विष्णु क्षीर सागरमा सुत्नुहुने भएकाले ४ महिना अवधिमा शुभ […]

सोमवार, मंसिर १५, २०७७

देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः । नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।। कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ […]

बिहिवार, मंसिर ११, २०७७

यसवर्ष अचम्मको वर्ष भएको छ, चाडवाडहरु परहेज र बन्देजमा समापन भए । अधिकमास परेकाले यसवर्ष चाडपर्वहरु अन्य वर्षहरुको तुलनामा एक महिना पर सरे, अब त सबै चाडहरुलाई पूर्णविराम लगाउने भनिएको तुलसी बिवाह अर्थात हरिबोधिनी एकादशीको […]

बिहिवार, मंसिर ११, २०७७

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भन्दै स्थानीय प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रशासनले मन्दिरमा पूजापाठ भएको र सोको प्रसाद राष्ट्रपतिलाई बुधबार पठाइने समेत जनाएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले जारी […]

बुधवार, मंसिर १०, २०७७

हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यसवर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  समितिका अध्यक्ष प्रा डा […]

बुधवार, मंसिर १०, २०७७

झापा- छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व […]

शुक्रवार, मंसिर ५, २०७७

आज भाइटीकाको लागि उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार […]

सोमवार, मंसिर १, २०७७

नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो […]

आइतवार, कार्तिक ३०, २०७७

आज तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर […]

आइतवार, कार्तिक ३०, २०७७