विश्वव्यापी गरिएको एउटा अध्ययनले महिलाहरु रिसाहा बन्दै गएको देखाएको छ । विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले पछिल्लो १० वर्षमा महिलाहरु बढी रिसाहा हुँदै गएको देखाएको बीबीसीले जनाएको छ […]
पेटको बीच भागमा हुने नाइटो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो । हुन त नाभिले हाम्रो शारीरिक क्रियाकलापमा कुनै योगदान गर्दैन तर यससँग जोडिएका रोचक जानकारीहरूले छक्क पार्छन् । यहाँ हामी तिनै जानकारी दिँदैछौं । […]
महिलामा ५० वर्ष पुग्दा पनि शब्द सम्झने क्षमता हुने एक अध्ययनले देखाएको छ । उनीहरुको दिमाग पुरुषको तुलनामा बढी सक्रिय हुने अध्ययनले जनाएको छ । नर्वेको बर्गेन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो […]
संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? यसको जवाफ हो सिंगल माल्ट । यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी डलरसम्म […]