Aamsanchar

नीलो रङको हीरा साढे पाँच अर्ब नेपाली रुपैयाँमा बिक्री

Author Image
मङ्गलवार, पौष १७, २०८०

स्विट्जरल्यान्डको जेनेस्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब नेपाली रुपैयाँमा अर्थात् ४४ मिलियन डलरमा बिक्री गरेको छ।

औँठीमा जडिएका र लाम्चो नासपाती जस्ता आकार भएका १७।६१ क्यारेट तौल भएको हीरालाई ‘ब्लु रोयल डायमन्ड’ भनिन्छ। ​

क्रिस्टिजका अनुसार लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो नीलो रङ भएको यो सबै भन्दा ठूलो जुवाहरात हो।वर्षौदेखि एक निजी सङ्कलनमा रहेका यो हीरा पहिला पटक लिलाम बढाबढ गरे र बिक्री गरियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर