प्रतिकातमक तस्वीर । तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले भोली छोरीहरुलाई ५० वटा साईकल वितरण गर्नलागेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण […]
काठमाण्डाै – काठमाण्डाै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । आज सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाण्डाैलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । काठमाण्डाैमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाण्डाैकाे साक्षरता प्रतिशत ९६ दशमलव […]
शिवसताक्षी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट क्याम्ब्रिज इंगलिस बोर्डिङ स्कुल दुधेका प्रिन्सीपल रामप्रसाद सुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आगामी तीव वर्षका लागि भएको अधिवेसनले झिलझिलेको सेभेनसिज […]
मेचीनगर । बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कूलले आफ्नो ५ औँ बार्षिक उत्सव मनाएको छ । शनिबार बिद्यालयमा बिद्यार्थीहरुलाई बृक्षारोपण र बगैचा व्यवस्थापनको कक्षा दिदैं बार्षिक उत्सव मनाईको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए । मेचीनगर ९ […]
काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मस्र्याङ्दी नदीले वगाएको मनाङ जिल्लाको भानु माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ । परिषद्ले नियमित पठनपाठन सुचारू होस् भन्ने उद्देश्यले टेन्ट, त्रिपाल, म्याट, औषधी लगायतका सामाग्री शनिबार हस्तान्तरण […]
झापा – कोरोना भाइरस संक्रमण दर कम भएसँगै झापाका सामुदायिक तथा निजी विद्यालयहरू पुनः सञ्चालनमा आउन थालेका छन्। केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेका छन् भने कुनै स्थानीय तहले असोज १ देखि सञ्चालनमा ल्याउने तयारी […]
काठमाडौं – कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको […]
विराटनगर । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण ः बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका भित्र रहेका विद्यालयहरुले आगामी असोज ४ गते देखि भौतिकरुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै […]
काठमाडौं – विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन्। […]