Aamsanchar

शिक्षा

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । छठलगत्तै परीक्षा सञ्चालन गर्न कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको […]

बुधवार, कार्तिक ५, २०७७

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनुभएको छ । उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो । सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा […]

मङ्गलवार, कार्तिक ४, २०७७

  बुटवल । कोरोना महामारीले धेरैलाई कामविहीन बनाएपनि सिर्जनशील काम गर्न चाहनेलाई यसले अवसर पनि दिएको छ । लकडाउनका कारण विद्यालय बन्द हुँदा फुर्सदिलो बनेका बुटवलका दुईजना स्कुले विद्यार्थीले स्वचालित सेनिटाइजर मेसिन बनाएर आम्दानीको स्रोत […]

आइतवार, कार्तिक २, २०७७

  काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा र प्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस(कोभिड–१९) का कारण गत चैतपछि रोकिएको डिप्लोमारप्रमाणपत्र तहको […]

आइतवार, कार्तिक २, २०७७

काठमाडौं –  लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा स्थगित गरेको छ। आयोगले असोज २९ र ३० गतेका लागि परीक्षा सञ्चालनको मिति तोकेको थियो। सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी […]

शुक्रवार, असोज ३०, २०७७

काठमाडौँ । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई […]

सोमवार, असोज २६, २०७७

झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले […]

सोमवार, असोज २६, २०७७

धनुषा – प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ। छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । सरकारले लोकसेवा आयोगद्वारा हुने सबैखाले परीक्षा सञ्चालन अनुमति दिएसँगै आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/७७ का परीक्षा निरन्तरता र चालू आर्थिक वर्ष २०७७/७८ को नयाँ कार्यतालिकासमेत सार्वजनिक गरेको हो । […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण […]

बुधवार, असोज २१, २०७७