Aamsanchar

समाचार

काठमाडौं –  प्रहरीले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती आसपास क्षेत्रमा सीसीटीभी जडान गर्न थालेको छ । शनिबार (वैशाख १२) थापाथलीसहितका सुकुम्वासी बस्ती हटाउँदा हुनसक्ने आपराधिक गतिविधिबारे जानकारी लिन प्रहरीले सीसीटीभी जडान गरेको हो । जिल्ला प्रहरी […]

शुक्रवार, वैशाख ११, २०८३

वीरगञ्ज – भारतबाट खरिद गरी वीरगञ्जमा ल्याएर चलाउने गरिएका २२ थान इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएपछि वीरगञ्ज र […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं – नेपाली नागरिकता त्यागेका १७ चिकित्सकको लाइसेन्स खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता कितावबाट खारेज (हटाएको) जानकारी गराएको छ […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं- शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं –  सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी […]

शुक्रवार, वैशाख ११, २०८३

विराटनगर- विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ । शुक्रबार बिहानबाट उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो । यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं :  काठमाडौँ विश्वकै वायु प्रदूषण शहरको पहिलो स्थानमा परेको छ। बिहान ११ :४५ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२३ रहेको। जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ वायु मानिन्छ। त्यस्तै पहिलो […]

शुक्रवार, वैशाख ११, २०८३

शुक्रवार, वैशाख ११, २०८३