Aamsanchar

समाचार

गुल्मी- जिल्लावासीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गुल्मीले अब घरमै राहदानी सेवा उपलब्ध गराउन सुरु गरेको छ। सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार […]

बिहिवार, वैशाख १०, २०८३

काठमाडौं-  काठमाडौंको वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । आज उपत्यकाको वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान वायु गुणस्तर सूचक एक्युआई […]

बिहिवार, वैशाख १०, २०८३

सुनसरी –  कोशी प्रदेशका विभिन्न जिल्लामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको कारोबार दिन प्रतिदिन बढ्दो देखिएको छ । पछिल्लो एकै दिनमा सुनसरी झापा, मोरङ र उदयपुर जिल्लाबाट आठ जना कारोबारी पक्राउ परेका छन् । निरन्तरजसो भइरहेको […]

बिहिवार, वैशाख १०, २०८३

इनरुवा- सुनसरीको कोशी गाउँपालिका वडा ८ भण्टाबारी र भारतको भिमनगर सीमानाका दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान सुरु भएको छ। नेपाल भारतको दशगजा क्षेत्रमा दुइ देशिय सुरक्षाकर्मीले संयुक्त सरसफाई अभियान सञ्चालन गरेको […]

बुधवार, वैशाख ९, २०८३

झापा-  लागु औषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागु औषध भित्र्याउने गरेको पाइएको छ । लागु औषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछि प्रहरीको आँखा छल्नका लागि नयाँनयाँ उपाय अपनाउन थालेको पाइएको हो । जिल्ला प्रहरी […]

बुधवार, वैशाख ९, २०८३

भक्तपुर –  प्रहरीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट लेखापढी कानुन व्यवसायीहरूलाई नियन्त्रणमा लिएको छ । कार्यालयभित्र लेखापढीको आवरणमा बिचौलियाको काम गरेको आरोपमा बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट १५/१६ जनालाई […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं – अबदेखि खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा नियमन गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार बजार अनुगमनमा […]

बुधवार, वैशाख ९, २०८३

सिरहा – सिरहाको गोलबजारबाट गाँजासहित एक महिला पक्राउ परेकी छन् । गोलबजार नगरपालिका-२ टुडकीयाकी गीता कुमारी साहलाई प्रहरीले २० किलोभन्दा बढी गाँजासहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुदन केसीका […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं – पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे […]

बुधवार, वैशाख ९, २०८३