
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनले क्षणिक रुपमा धक्का खाएको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक […]
बुटवल – गर्भपतन गराउँदा निजी क्लिनिकमा डुलाउँदा डुलाउँदै मृत्यु भएकी बगनासकाली गाउँपालिका–२ पाल्पा स्थायी घर भएकी गीता पाण्डे मृत्यु प्रकरणमा आरोपित दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमुख आरोपितको रुपमा रहेका खत्री […]
वीरगन्ज – वीरगन्जको एक होटल (लज)मा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेल पक्राउ परेका हुन् । वीरगन्ज- […]
सिरहा – सिरहामा प्रहरीको गाडीको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय बालक आयुष मलिकलाई ठक्कर दिएको हो। […]
झापा । झापाको कनकाई नगरपालिका–३ स्थित नयाँबस्तीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। महेन्द्र राजमार्गमा बिर्तामोडबाट सुरुङ्गा तर्फ आउँदै गरेको कोशी प्र. १–०१–००१ […]
विराटनगर- मोरङमा ठुलो परिमाणको लागु औषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाई नगरपालिका–१, हटिया क्षेत्रमा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी स्थानीय रतुवामाइ नगरपालिका-१, सोनापुरका २१ वर्षीय मोहम्मद आविद […]
काठमाडौं – नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार गर्ने […]