इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा गाउँका दीपक जैसी तिम्सिना घरबाट बेपत्ता भएको ४० वर्षपछि भारतको कोलकतास्थित दमदम कारागारमा फेला परेका छन् । २०३७ साल माघमा स्थानीय मङ्गलबारे बजारमा तोरी बेच्न घरबाट हिँड्नु भएको तिम्सिना बेपत्ता […]
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आज ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि […]
नेपालमामा पहिलोपटक युरेनियम बरामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । आखिर के हो त युरेनियम रु धर्तीभित्र एउटा यस्तो चीन पाइन्छ, जो […]
काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् […]
काठमाडौं-सरकारले नेपालबाट २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियोगितामा आवश्यक पर्ने सुरक्षा गार्ड पठाउन कतार सरकारसँग सरकारीस्तरको (जीटुजी) सम्झौता गर्न लागिएको बताएको छ । तर, जीटुजीका लागि अहिलेसम्म प्रारम्भिक तवरको द्विपक्षीय छलफल सुरु भएको […]
काठमाडौं –भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गर्ने रुकमाया तामाङलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ। मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोट दुप्चेश्वर नगरपालिका–२ घरभई भारतको नयाँ दिल्ली स्थित जिबी रोड ५६ […]
झापा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापामा जिल्ला पार्टी कार्यालय पुनःस्थापना गरेको छ । नेपाल कम्ष्युनिट पार्टी (नेकपा) पार्टी विभाजन भएपछि माओवादी केन्द्रले पनि झापामा जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो । बिर्तामोड–१ स्थित […]
बुटवल-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर […]
इलाम-निजीकरणसँगै इलाम चिया बगान र कारखाना खण्डहर भएपछि इलाम नगरपालिकाले संघीय सरकारसंग चियाबगान फिर्ताको माग गरेको हो । बगानमा काम गर्ने मजदूरको जागिर खोसिएको र न्युनतम ज्याला समेत दिन नसकेकाले इलाम नगरपालिकाले सरकारसँग फिर्ता गर्न […]
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको भ्रमणमा जाने भएकी छन्। चैतको दोस्रो साता राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जान लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बंगलादेशका राष्ट्रपतिज्यूको निमन्त्रणामा मार्चको अन्तिम साता उहाँ जान लाग्नुभएको हो,’ मन्त्री ज्ञवालीले […]