Aamsanchar

समाचार

सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन […]

शुक्रवार, माघ ९, २०७७

तनहुँ । तनहुँमा आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नगरपालिका–११, दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरै छन् । मादकपदार्थ सेवन गरेका प्रेमले काठको दाउराले […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं – दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरको […]

शुक्रवार, माघ ९, २०७७

झापा-लागुऔषध सहित झापाबाट तीनजना पक्राउ परेका छन् । दमकबाट दुईजना र मेचीनगर बाट एकजना पक्राउ परेका हुन् । हिजो साँझ ६ बजे दमक नगरपालिका वडा नं. ८ सेतुमारी रोडमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौँ — महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन् । बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना […]

शुक्रवार, माघ ९, २०७७

पाल्पा –शिकार खेल्न जानेक्रममा पाल्पामा भरूवा बन्दुकको छर्राले लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका-८ दानसिङडाँडाका १३ वर्षीय लक्ष्मण छहारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् । […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ । आयोगले आज सार्वजनिक […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौँ। विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं ।बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सभामुख सानु कुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका हुन् । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए […]

शुक्रवार, माघ ९, २०७७