काठमाडौं । नेकपा माधव–प्रचण्ड समूहले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको बैठकका एक सहभागीले बताए । बैठकले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने […]
रुकुम पश्चिम – जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुखसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँच जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका […]
कञ्चनपुर – भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ। वषौँदेखि नेपाल (सडकघाट)र भारतको टिल्लाका किसानले प्रयोग गर्दै आएको दशगजा क्षेत्रको सडक प्रयोगमा एसएसबीले नेपाली किसानका […]
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर, यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो ।
काठमाडौं : देशका विभिन्न क्षेत्रमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। काठमाडौं, झापा, सिरहा, कपिलवस्तु, नवलपरासी-पश्चिम) र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित सडकमा […]
[…]
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने […]
झापा- इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]
पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो । रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध सामना […]