Aamsanchar

संवैधानिक इजलासमै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुने

Author Image
शुक्रवार, माघ २, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर, यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर