Aamsanchar

समाचार

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ […]

शनिवार, मंसिर १३, २०७७

काठमाडौं । कतारमा नयाँ श्रमिक पठाउन बाटो खुलेको छ । कतारस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेपछि अब विदेशबाट म्यानपाव कम्पनीरले श्रमिकको नयाँ डिमान्ड ल्याउन सक्ने भएका छन् । कतारमा मागपत्र प्रमाणीकरण सुरु नहुँदै काठमाडौंमा […]

शुक्रवार, मंसिर १२, २०७७

विराटनगर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सुनसरीको इटहरीमा भेला गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको […]

शुक्रवार, मंसिर १२, २०७७

दाङ  ।  भारतीय सेनामा कार्यरत दाङका एक युवाको आतंककारी हमलामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ स्थित तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको  मृत्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको […]

शुक्रवार, मंसिर १२, २०७७

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासिन्दाहरु यसवर्ष चिसो छल्नका लागि बेँसीतर्फ झर्न सकेका छैनन् । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोडिभ–१९)को संक्रमणको जोखिमका कारणले गर्दा उनीहरु बढ्दो चिसोमा पनि यसपटक भने मुस्ताङमै बस्नुपर्ने बाध्यता […]

शुक्रवार, मंसिर १२, २०७७

विराटनगर : अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट छजनालाई बिहीबार राती पक्राउ गरेको छ । हिमालय हल अगाडिबाट पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई […]

शुक्रवार, मंसिर १२, २०७७

गोरखा – नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले गोरखामा पुनर्निर्माण भएका तीन वटा विद्यालयको उद्घाटन गर्नुभएको छ । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका गोरखा नगरपालिकाका महालक्ष्मी मावि, तारा मावि र रत्नलक्ष्मी माविको उद्घाटन गरिएको हो […]

शुक्रवार, मंसिर १२, २०७७

मोरङ – मोरङको उर्लाबारी नगरपालिका-९ बाट जुवा तास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा तास खेलिरहेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले ३ लाख २५ हजार १५५ नगदसहित ७ […]

शुक्रवार, मंसिर १२, २०७७

बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको […]

शुक्रवार, मंसिर १२, २०७७

वीरगञ्ज । मुकेश चौरसिया मृत्यु प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरी अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ । यससँगै […]

शुक्रवार, मंसिर १२, २०७७