Aamsanchar

समाचार

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण सीमा विवादभन्दा पनि द्विपक्षीय विकास साझेदारी र कनेक्टिभिटी परियोजनामा केन्द्रित हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारतका प्रमुख अंग्रेजी दैनिक पत्रिकाहरुले त्यहाँको उच्च सरकारी […]

मङ्गलवार, मंसिर ९, २०७७

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय […]

मङ्गलवार, मंसिर ९, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० […]

मङ्गलवार, मंसिर ९, २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पश्चिम  क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।   नेपालको हालको मौसम भने […]

मङ्गलवार, मंसिर ९, २०७७

झापा-चोरी मुद्धा लागेर अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खोजलताश गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले आज विभिन्न […]

सोमवार, मंसिर ८, २०७७

जनकपुरधाम । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए । घटना […]

सोमवार, मंसिर ८, २०७७

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा प्याराग्लाइडिङका पाइलटको मृत्यु भएको छ । त्यस्तै एक यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं  : पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।  कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार […]

सोमवार, मंसिर ८, २०७७