काठमाडौं । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ […]
सुर्खेत । लागुऔषधले मानिसको जीवनलाई नै सखाव बनाई दिन्छ, कुनै घरका सदस्य लागुओषध प्रयोग कर्ता भयो भने परिवार र समाजलाई असर पुर्याउछ, बेजविखनमा संलंग्न बन्यो भने राष्ट्रलाई नै असर पुग्छ, परिवारमा कोही त्यस्तो गलत कार्यमा […]
झापा- झापामा पहिलो पटक ध्वाँसे चितुवा (क्लाउडेड लियोपार्ड) फेला परेको छ। लोपोन्मुख प्रजातिमा पर्ने ध्वाँसे चितुवा झापा र इलामको चुरे क्षेत्रको जंगलमा भेटिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। बुद्धशान्ति गाउँपालिका–१ देउराली धेक्सेदेखि २५० मिटरमाथि […]
काठमाण्डौ – नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला भएसँगै आवेदन दिनेको चाप छ । लामो समयपछि फारम खुलेकाले आवेदन दिनेको चाप भएकाले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको […]
काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले […]
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो । दुर्घटनामा […]
इटहरी । विराटनगर इटहरी धरान छ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक विस्तारको ठेक्कापटटा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ । इटहरी उपमहानगरमा वसेको सरोकारवालाहरुको वैठकले यस्तो […]
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग पानी जहाज र घरघरमा ग्यास पाईप खोई भनेर प्रश्न गर्नुभएको छ । संसद विघटनको विरोधमा उक्त समूहले काठमाडौंमा गरेको विरोध सभामा प्रधानमन्त्री ओलीको […]
काठमाण्डौ – नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ । कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आज (मङ्गलबार) देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक […]
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोमा सयौँ पशुपक्षी मरेको अनुमान गरिएको छ । विश्वमा दुर्लभ मानिने रेडपाण्डालगायत पशुपक्षी पाइने यो जङ्गलमा गएको ६ दिनदेखि डढेलो लागिरहेको छ । आगो अहिले पनि अनियन्त्रित छ […]