Aamsanchar

समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने आदेश पुनरावलोकनको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ । तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति […]

शुक्रवार, कार्तिक २१, २०७७

झापा ÷ मेचीनगरको कोभिड १० संक्रमण नियन्त्रण कार्यदलको बैठकले नगरको ११ नम्बर वडा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । यसअघि मेचीनगर —१० स्थित धुलावारीको […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् ।उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ ।उनी नेपाली […]

शुक्रवार, कार्तिक २१, २०७७

ओखलढुङ्गा : ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका ४३ प्रतिशत नागरिक सफा पिउने पानीको पहुँचबाहिर रहेका हुन्।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गाको तथ्यांकअनुसार अनुसार ओखलढुङ्गाका १२ प्रतिशत नागरिक सफा पिउने पानीको पहुँचबाहिर छन्। त्यस्तै, सोलुखुम्बुमा १६.८३ र […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । दसैंअघिको दुई सातामा रोजगारको माग गर्दै २ लाख नेपालीले बेरोजगार सूचीमा नाम दर्ता गराएका छन् । कोरोना संकटका कारण रोजगारीका क्षेत्र खुम्चँदै गएपछि बेरोजगार हुनेको दर एक्कासी बढेको छ । हालसम्म नेपालभित्र बेरोजगारको […]

शुक्रवार, कार्तिक २१, २०७७

वीरगञ्ज। सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुको मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन […]

शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या […]

शुक्रवार, कार्तिक २१, २०७७

र्लाबारी । मोरङको उर्लाबारी—४ आइतबारेमा विभत्स अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ । सडकको बीचमा अर्धनग्न अवस्थामा भेटिएको शव झापा गाउँपालिका वडा नम्बर ७ की तिर्थकुमारी श्रेष्ठको भनि खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका […]

बिहिवार, कार्तिक २०, २०७७