काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत गत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला […]
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनी ४ घन्टाभन्दा बढी समय स्टेजमा गुञ्जिए […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएकाे छ । प्रधानमन्त्रीले एक जना राज्यमन्त्री र आठ नयाँ मन्त्री नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर पद तथा […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ९ मन्त्री थपेका छन् । प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । त्यस्तै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ थपिएका मन्त्रीमा टोपबहादुर […]
बिर्तामोड । बिजुली अफिस अगाडिपट्टिका निर्माणाधिन बिर्तामोड–भद्रपुर रोडमा परेका पोलहरु सारिने भएपछि भोलि बिर्तामोड लगायतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । पोल सार्नका लागि भोलि विहान ७ बजेदेखि बेलुका ५ वजेसम्म विजुली काटिने […]
नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री केपी ओली बयलगाडाको कथा सुनाएर बसेको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन् […]
झापा: छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-३ सुरङ्गा स्थित हरिकुल संस्कृत विद्यालय अगाडि मे१क १४१ नम्बरको स्कुल […]
काठमाण्डौ – शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । बैठक बेलुका ६ बजे बस्ने छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा […]
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित […]
काठमाडौं –बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्। शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएको कानुनमन्त्री जमकट्टेलले जनाकारी दिए। […]