Aamsanchar

समाचार

  बिराटनगर । बलात्कार गरेको स्वीकार गर्ने व्यक्तिलाई धरौटीमा छोड्ने जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको छ । घाँस काट्न खेतमा गएकी २३ वर्षीया महिलालाई ‘एक हजार रुपैयाँ दिन्छु’ […]

बिहिवार, असोज २२, २०७७

जाजरकोट – जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हराइरहेका जुनीचाँदे ११ का १८ वर्षका लालबहादुर बुढाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । हिजो जाजरकोट सदरमुकाम खलंगाबाट […]

बिहिवार, असोज २२, २०७७

उदयपुर — सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ ख नम्बरको खाली कन्टेनर कटारी नगरपालिका– ८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा कटारी […]

बिहिवार, असोज २२, २०७७

बिराटनगर । मोरङको बिराटनगर र सुनसरीको धरानमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणपछि […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्‍न माग राख्दै अनशनरत डा। गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज (बिहीबार) सिंहदरबारमा वार्ता भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । यसपालि प्रहरीले दसैंमा बिदा नपाउने भएका छन् । कोरोना भाइरसविरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले प्रहरीले दसैं बिदा नपाउने भएका हुन् । तर सुत्केरी, किरीयालगायत अत्यावश्यक बिदा भने पाउनेछन् । प्रहरी […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । व्यक्तिको चरित्रहत्या गर्ने एक जना युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली एचडी युट्युव च्यानलका सञ्चालक पसल रोकायालाई प्रहरीले पक्राउ गरी साइबर अपराधको मुद्दा अगाडि बढाएको हो । जुम्ला कनकासुन्दरी गाउँपालिका ७ रोकाया […]

बिहिवार, असोज २२, २०७७

दन्द्धकालमा समाचारका पानामा मुख्य समाचारहरु भालुबाङ धेरै पटक बन्न पुगेको थियो । तत्कालिन बिद्रही पक्ष माओवादी र सरकार पक्षमा भएका अन्तर संर्घषले गर्दा मुलुकले ठुलै क्षती व्यहोर्नु परेको अवस्थामा त्यस समयमा भालुबाङले पनि कहिलै बिर्सन […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्। उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्। […]

बिहिवार, असोज २२, २०७७

ताप्लेजुङ — चीनसँगको सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार बिओपी उद्घाटन गरेका हुन् ।  नेपाल चीनको सिमाना […]

बुधवार, असोज २१, २०७७