Aamsanchar

समाचार

बागलुङ । गएराती भुजीखोलामा उर्लिएर आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९ का ४१ जना बेपत्ता भएका छन् । १४ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ढोरपाटन नगरपालिका–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विक र सोही […]

शुक्रवार, भदौ १९, २०७७

बिहीबार ललितपुरमा कोरोनाको कुनै परबाह नगरी स्थानीय सडकमा उर्लिए । जारी निशेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला भएको भीडलाई प्रहरीले बल प्रयोग गरेको थियो । स्थानीयको ढुंगामुढाबाट इन्सपेक्टर रमेश कुमार श्रेष्ठसहित ७ प्रहरी घाइते भएका […]

बिहिवार, भदौ १८, २०७७

झापा । झापाको कमल गाउँपालिका वडा नं ३ केरखाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको । कोरोना पोजिटिभ देखिएकामा ४ महिला छन् । आज थपिएकासंगै गाउँपालिकामा संक्रमतिको संख्या ३७ पुगेको छ भने वडा […]

बिहिवार, भदौ १८, २०७७

धारीलो घरेलु हतियार हसिया प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका १३ बस्ने ५२ वर्षीय दिपक बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । कुँवरले आफ्नै श्रीमती ४६ वर्षीया धनदेवी कुँवरलाई गोठालो गएका बेला […]

बिहिवार, भदौ १८, २०७७

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ यात्रा बन्द गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । केही […]

बिहिवार, भदौ १८, २०७७

जनकपुर । जनकपुरधामस्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रियामार्फत एकै […]

बुधवार, भदौ १७, २०७७

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले […]

बुधवार, भदौ १७, २०७७

झिलझिले । झापाको शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय एक युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा लाश भेटिएको छ । हिजोदेखि हराइरहेका सोही ठाउँका २८ बर्षिय गोमनसिंह मगरको घाँटीसंगै शरिरका विभिन्न भागमा घाउ […]

बुधवार, भदौ १७, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै […]

बुधवार, भदौ १७, २०७७

मंगलबार १० वर्षीया बालिकासहित चारजना डिस्चार्ज मेचीनगर।  मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट […]

मङ्गलवार, भदौ १६, २०७७