Aamsanchar

समाचार

काठमाडौँ । नेपालमा २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३४ […]

बिहिवार, असार ११, २०७७

काठमाडौं – मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो । कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ […]

बिहिवार, असार ११, २०७७

धादिङ — बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो […]

बुधवार, असार १०, २०७७

कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने […]

बुधवार, असार १०, २०७७

काँकरभिट्टा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकोे ४१ औँ स्थापना दिवसका अवसरमा झापाकोे मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । संगठनको मेचीनगर कमिटीकोे आयेजनामा भएको कार्यक्रममा भेला भएका विभिन्नक्षेत्रमा कार्यरत संगठनमा आवद्घ मजदुरहरुले काँकरभिट्टास्थित बसपार्कमा […]

मङ्गलवार, असार ९, २०७७

लामो लकडाउनमा परेका झापालीहरुलाई झापाली समाज अष्ट्रेलियाले सहयोग जारी राखेको छ। आज सोमवार झापा जिल्लाको दक्षिण मा अवस्थित कचन कवल गापाको वनियानीका ७० परिवार लाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको छ। कचन कवल ६ […]

मङ्गलवार, असार ९, २०७७

काठमाडौं । दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि संक्रमण समुदायस्तरमै फैलिने खतरा बढेको छ । हालसम्म संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका रहेका छन् । संक्रमितमध्ये ९८ प्रतिशतमा लक्षण देखिएको छैन । स्वास्थ्य सेवा […]

मङ्गलवार, असार ९, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत […]

मङ्गलवार, असार ९, २०७७

गोरखा – रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो। पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन्। त्यसो त रुईवासी पनि समय–समयमा […]

मङ्गलवार, असार ९, २०७७

धनुषा। प्रदेश नम्बर २ को सत्तारुढ जनता समाजवादी पार्टीका कार्यकर्ताले धनुषाको एक पालिकाका प्रशासकीय अधिकृतलाई अपारदर्शीताको आरोप लगाउँदै कालोमोसो दलेको छ । धनुषाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तत्कालीन समाजवादी पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन् […]

सोमवार, असार ८, २०७७