Aamsanchar

समाचार

बर्खालागे पछी विकास निमार्णको काम गर्दा  भौतिक संरचना कमजोर, नष्ट हुने सम्भावना धेरै रहदा रहदै बजेट सक्न हतारोमा गरिएका योजनाको कारण कयौले ज्यान गुमाई सकेका छन । कति घाइते बनेका छन । त्यस्तै बर्खे विकास […]

सोमवार, असार ८, २०७७

बिर्तामोड । प्रतिवन्धित लागूऔषध सहित तिन जना पक्राउ परेका छन । सोमबार कमल गाउँपालिका वडा नं.५ पाडाँजुगी स्थित गौरादह तर्फ जादै गरेको मे ११ प ६५४६ नम्बरको मोटरसाइकल त्यसैगरी अर्को बा ४४प ९७८५ नम्बरको मोटरसाइकलमा […]

सोमवार, असार ८, २०७७

कनकाई । लामो समयको बन्दाबन्दी पछी बिस्तारै सहजबन्दै गएको झापाको एक नगर क्षेत्रको बजार फेरी बन्द हुने भएको छ । कनकाई नगरपालिका क्षेत्रका बजार पाँच दिनका लागि बन्द गर्न आव्हान गरिएको छ । नगरले आज […]

सोमवार, असार ८, २०७७

काठमाडौं – देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् । दसवटा […]

सोमवार, असार ८, २०७७

काठमाडौं – सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख […]

सोमवार, असार ८, २०७७

काठमाडौं – राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ रु कुकुरलाई हातमा डोहो¥याउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै […]

सोमवार, असार ८, २०७७

बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् । लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन गर्ने जुन नियम बेलायतले […]

सोमवार, असार ८, २०७७

काठमाडौं ।  पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशीय सीमा नाका १ नम्बर पिलर पुगेको छ । सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर […]

आइतवार, असार ७, २०७७

काठमाडौँ । देशका सबै निकायका प्रतिनिधीहरु भ्रष्टभए वा हुने सोच मात्र राखे भने प्रहरी ईमान्दार बन्यो भने कसैको केही लाग्दैन, देशको जुनसुकै निकायका उच्च तहका व्यक्तीले कानुन विपरितकार्य, भ्रष्टचार गरे पक्राउ गर्ने प्रहरीले नै हो […]

शनिवार, असार ६, २०७७

गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा […]

शनिवार, असार ६, २०७७