सुनसरी । धरान उपमहानगरपालिका–१८ स्थित सोलुखुम्बु होटलमा एक युवा मृत फेला परेका छन् । झापाको माइधार घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल होटलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । […]
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ । घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक ९एसपी० होविन्द्र बोगटीले रातोपाटीलाई बताए […]
सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सडक निर्माण ठेक्का अलपत्र पार्ने मुलुकभरका ठेकेदारमाथि […]
काठमाडौँ – चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ । कोरोना महामारीका […]
काठमाडौं । अविरल वर्षाका कारण बुटबलस्थित तिनाउ नदी र चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदीको जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तिनाउको जलसतह बिहान ६।२० बजे […]
झापा । गए रातीबाट निरन्तर परेको पानीका कारण झापाको विभिन्न क्षेत्रमा क्षती पुर्याएको छ । बुधबार झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ स्थित जीतबहादुर विसंखेको घरमा सिमलको रुख ढल्दा घर पूर्ण क्षती हुदाँ एक बाछीको […]
सरकारले बाढी र पहिरोका कारण क्षति भएका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले ति जिल्लामा विश्वबैंकबाट प्राप्त करिब ६ अर्ब अर्थात ५० मिलियन डलरबाट घर निर्माण गर्ने […]
गजुरी। पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको […]
कञ्चनपुर । कञ्चनपुरमा एउटा अश्लिल भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको […]
सुनसरी। जमिन भासिएपछि धरान–२० विष्णुपादुकाको आँपटारमा ७ घरका ३२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । महाभारतको चुरे पर्वत शृंखलामा पर्ने उक्त स्थानमा शनिबारदेखि जमिन भासिन थालेको छ । विस्थापित परिवारलाई नेपाली सेनाले निर्माण गरेको अस्थायी टेन्टमा राखिएको […]