Aamsanchar

समाचार

कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र […]

सोमवार, वैशाख २२, २०७७

काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि १ नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो जिल्ला प​रिस​द ३२५ बि १ नेपाल अन्तर्गत र​हेको लियो क्लब अफ काठ​मान्डौ अटल पिङ्गलास्थानको बर्ष २०२०र०२१ […]

सोमवार, वैशाख २२, २०७७

बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण […]

आइतवार, वैशाख २१, २०७७

वीरगञ्ज । नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको […]

आइतवार, वैशाख २१, २०७७

बिर्तामोड ।अर्जुनधारा नगरपालिका १ स्थित सातकटेरीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।सातकटेरीस्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङका अनुसार […]

शनिवार, वैशाख २०, २०७७

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ७ वटा घर जलेर ध्वस्त भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार […]

शनिवार, वैशाख २०, २०७७

सुनसरी । धरान उपमहानगरपालिका–१५ मा घरायसी झगडा हुँदा एक युवकले आत्महत्या गरेका छन् । मोरङ गछिया घर भएका २७ बर्षीय लक्ष्मण विश्वकर्माले आज राती धरान–१५ स्थित भानु मार्गको डेरामा आत्महत्या गरेका हुन । प्रहरीका अनुसार […]

शुक्रवार, वैशाख १९, २०७७

अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला […]

शुक्रवार, वैशाख १९, २०७७

बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा […]

बिहिवार, वैशाख १८, २०७७

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकामा एक सातायता ६ जनाको रहस्मय मृत्यु भएको छ । बिहीबार थप दुई जना स्थानीयको मृत्यु भएसँगै भंगाहा-७ मा एक सातायता मृत्यु हुनेको संख्या ६ पुगेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर […]

बिहिवार, वैशाख १८, २०७७