काठमाडौं – सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ता (कमान्डर) हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ […]
शुरु गर्यौं महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनको एउटा भनाईबाटः “मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।” बिकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरि आईन्सटाइनले […]
उदयपुर । उदयपुरमा सरकारी जग्गा अतिक्रमण गरी खरिद विक्री वितरण गर्ने एक गिरोह पक्राउ परेका छन् । बेलका नगरपालिका–३ सिरिया टप्पुमा सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेर खरिद विक्रि गर्ने गिरोह १९ लाख […]
मोरङ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । सिरहाको लाहान घर भएकी ६५ वर्षीया मुस्लिम समुदायकी महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको केन्द्रका प्रमुख एवं […]
काठमाडौं । रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत […]
रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ६ लाख ४० हजार स्रोत नखुलेको रुपैयासहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ईशनाथ नगरपालिका ९ लवतना गाँउ नजिकैबाट स्थानीय लक्ष्मण साहका छोरा १६ वर्षीय मनोजकुमार […]
काठमाडौं । नेपालमा आक्रमक रुपमा फैलिई रहेको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन । प्राप्त विवरणमा […]
काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल […]
मेचीनगर । अस्पतालमा कार्यरत एकजना चिकित्सकमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि उपचारका सवै सेवा बन्द गरिको झापाको मेचीनगर—१० स्थित आम्दा मेची अस्पतालको ओपीडी सेवा विहीबारदेखि सञ्चालनमा आएको छ । कोरोना संक्रमित […]
काठमाडौं – देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको […]