काठमाडौं – सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात […]
भैरहवा – चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको […]
काठमाडौं । नोपालको भएपछि प्रयोग गनृबाट बन्चित बनेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई […]
काँकरभिट्टा । लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आधा दर्जनजति महिला हिसाँका घटना भएका छन् । हिसाँमा पर्नैमा प्रायः नाबालिका रहेका छन् । १४ देखि १७ वर्ष उमेर समुहका बालिकाहरु यसको शिकार हुने […]
बिर्तामोड । लकडाउनको समयमा सिमामा चोरी तस्करी मौलाएको छ । दैनिकजसो अबैध रुपमा भारतबाट नेपाल भित्रयाइएको समानहरु प्रहरी द्वारा बरामत गर्ने काम भईरहेको छ । बिशेष सुराकीको आधारमा बुधबार झापाको मेचीनगर नगरपालिका ७ गैरीगाउँबाट काँकडभिट्टा […]
देशमा लकडाउन खुकुलो भएको छ । केरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको अवस्थामा भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि […]
काठमाडौं – मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका […]
अर्जुनधारा । बुधबार झापाको विभिन्न स्थानमा सवारी दुर्घटना भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं.४ ओडारी चोक उत्तर तर्फबाट आउदै गरेको को २५ प ४५५४ नम्बरको मोटरसाईकललाई उत्तरबाट दक्षिण जाँदै गरेको मे १ त […]
काँकरभिट्टा । देश र स्थानिय तह मा लकडाउन खुकुलो भए सँगै नेपाल प्रवेश गर्ने पूर्वी नाका काँकरभिट्टामा दुई देश आउने जाने को चाप भने घटेको छ। केही दिन अघि सम्म दैनिक आठसय देखि एक हजारको […]
ताप्लेजुङ। फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ। मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी […]