Aamsanchar

समाचार

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अशोक […]

मङ्गलवार, जेठ २०, २०७७

काठमाडौँ। सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी ९बीओपी० थप गर्दै लगेको छ । कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी […]

मङ्गलवार, जेठ २०, २०७७

काठमाडौं । नेपालमा लकडाउन भएको ६९ दिन भई सकेको छ । लकडाउनका कारण जनजीवन कष्टकर बनेको अवस्थालाई मध्यनजर गर्दै सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ […]

सोमवार, जेठ १९, २०७७

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि […]

सोमवार, जेठ १९, २०७७

बाँके । बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख […]

सोमवार, जेठ १९, २०७७

मेचीनगर ।  झापाको मेचीनगर ६ र ७ नम्बर कृषकहरुले वर्षौअघिदेखि सञ्चालनमा रहेको भान्साखोला पैनीको समस्या दीर्घकालिनरुपमा समाधानका लागि स्थानीय सरकार सँग आग्रह गरेका छन् । आइतबार सम्पन्न कृषकहरुको भेलाले हरेक वर्ष मेचीनदीका कारण पैनीमा समस्या […]

आइतवार, जेठ १८, २०७७

काठमाडौं । दिनैपिछे कोरोना संक्रमितको संख्या बढदै जानथाले पछि सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । […]

शनिवार, जेठ १७, २०७७

प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्रहरीको निर्घात कुटाइबाट […]

शनिवार, जेठ १७, २०७७

काँकरभिट्टा । भारत पक्षले नेपालबाट आउनेलाई प्रवेश आज्ञा नदिए पछि झापाको मेचीनगर नगरपालिका स्थित नेपालको पूर्वीनाका काँकडभिट्टामा सयौं भारतीयहरु अलपत्र परेका छन् । भारतीय पक्षले आफ्ना नागरिकलाई प्रवेश नदिए पछी हिजो देखि काँकरभिट्टाको बस पार्क […]

शनिवार, जेठ १७, २०७७

काठमाडौं । कालापानी लिपुलेकको मुद्धाले सबैको ध्यान खिचिरहेकै बेला संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र […]

शनिवार, जेठ १७, २०७७