Aamsanchar

समाचार

काठमाडौँ –  कैलालीमा छतबाट खस्दा एक प्रहरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय टीकापुरको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो। मृतक चदारा बझाङको तलकोट गाउँपालिका- १ का स्थायी बासिन्दा हुन्। […]

मङ्गलवार, फागुन २६, २०८२

वीरगन्ज – पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सोमबार राति इलाका प्रहरी कार्यालय पेटुर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको ननेतृत्वमा खटिएको प्रहरी टोलीले […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं – काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ९समाचार तयार […]

मङ्गलवार, फागुन २६, २०८२

जुम्ला –  २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए।   खसेको सदर […]

सोमवार, फागुन २५, २०८२

बिर्तामोड ।  झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरमै पुगेर एक युवकले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। मादक पदार्थ सेवन गरेका ती युवकले विवाद गर्दै मेयर सुवेदीमाथि हातपात गर्दा उनी सामान्य घाइते भएका छन्। […]

सोमवार, फागुन २५, २०८२

दाङ-  दाङमा साढे १० हजार बढी मत बदर भएको छ । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार […]

सोमवार, फागुन २५, २०८२

काठमाडौँ-  देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो। हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय […]

आइतवार, फागुन २४, २०८२

काठमाडौँ-  काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको […]

आइतवार, फागुन २४, २०८२

रौतहट-  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–१ मा गाडीको ठक्कर बाट बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। शनिबार राति सोही स्थानको मंगलपुरका १२ वर्षीय बालकलाई सवारी साधनले ठक्कर दिँदा ज्यान गएपछि आक्रोशित स्थानीयले राजमार्गमा […]

आइतवार, फागुन २४, २०८२