
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी मङ्गलबार पक्राउ परेकी […]
लम्की। कैलालीको जानकी गाउँपालिका–५ का जनप्रतिनिधिले आफ्ना वडाका नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउने भएका छन् । वडाध्यक्ष भीमबहादुर चौधरी र नेपाल रेडक्रस सोसाइटीबीच मङ्गलबार रगत निःशुल्क उपलब्ध गराउने विषयमा सहमति भएको छ । उक्त सहमतिमा […]
बाँके, विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण अलपत्र पारेपछि निर्माण […]
काठमाडौँ। नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ […]
२४ असार,। कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । […]
काठमाडौंँ। विश्वमै दुर्लभ पाटेबाघले खाने आहारा प्रजातिको अवस्थिति पत्ता लगाउन भएको अध्ययनको स्थलगत कार्य सकिएपछि बाघको अध्ययनमा अझै सहज हुने भएको छ । नेपालमा पहिलोपटक भएको अध्ययनको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिएको […]
ताप्लेजुङ, ताप्लेजुङका ६१ वडामध्ये ३० वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले विगतका २५ वर्षलाई मध्यनजर गर्दै ३० गाउँहरु पहिरोको उच्च जोखिममा रहेको देखाएको छ । […]
दाङ, एक जना बालिकालाई सामूहिक बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका दुई जनालाई १२ वर्षको कैद फैसला भएको छ । दाङको देउखुरी जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-३ का २७ वर्षीय इन्द्रबहादुर थापा र ३१ वर्षीय ‘थम्मन’ भन्निने […]
काठमाडौं, देशभरका ७५३ स्थानीय तहमध्ये १८८ स्थानीय तहमा केन्द्र सरकारबाट प्राप्त हुने आर्थिक सहयोग रोक्का हुने सम्भावना बढेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट नबनाउने ४९ स्थानीय तहलाई स्पष्टीकरण माग गरेको छ। संविधान […]