Aamsanchar

समाचार

झापा। अन्तर्राष्ट्रिय नर्सिङ दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा अस्पताल, नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले शुक्रबार झापाको बिर्तामोडमा ¥यालीको आयोजना गरेका थिए । ¥यालीमा बिर्तामोडस्थित विर्ता सिटी हस्पिटल, वि एण्ड सी हस्पिटल, […]

शनिवार, वैशाख ३०, २०७४

दमौली । तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ […]

शनिवार, वैशाख ३०, २०७४

काँकरभिट्टा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत समिति ज्येष्ठ नागरिक सरोकार समितिले ज्येष्ठ नागरिकलाई एकदिने अवलोकन भ्रमण गराएको छ । संस्थाले सुरुङ्गा, दूधे र बनियानी क्षेत्रका ३५ जना ज्येष्ठ नागरिकलाई अवलोकन भ्रमण गराएको […]

शुक्रवार, वैशाख २९, २०७४

दुर्गापुर। कनकाई नगरपालिका–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयमा रहेको सृजनशील बालक्लबको नयाँ समिति गठन भएको छ । बालक्लबका संरक्षक शिक्षक अमृत योङहाङको अध्यक्षता तथा प्रधानाध्यापक अञ्जना सिटौलाको आतिथ्यमा भएको कार्यक्रममा निर्मला भण्डारीको अध्यक्षतामा बालक्लव गठन गरिएको […]

शुक्रवार, वैशाख २९, २०७४

भरत शिवाकोटी,    [युएई] पछिल्लो समय नेपालीहरुको समेत व्यापारिक आकर्षण केन्द्र बन्दै गैरहेको युएईमा पुन: अर्को एक नेपाली व्यवसाय थपिएको छ | युएईका नेपालीहरुको जमघटको मुख्य केन्द्रबिन्दु रहेको बरदुबईमा तीन नेपाली व्यावसायीहरुको संयुक्त लगानीमा नयाँ […]

शुक्रवार, वैशाख २९, २०७४

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका ३ मा बिहिबार जाँडको निगार खाँदा एक बालकको ज्यान गएको छ। स्थानीय भीम बहादुर तामाङको ५ बर्षिय छोरा शुसिल तामाङले आफ्नै घरमा बनाई राखेको जाँडको निगार खाएर मृत्यु भएको जिल्ला प्रहरी […]

शुक्रवार, वैशाख २९, २०७४

भोजपुर। भोजपुरको भोजपुर नगरपालिका १ बाट प्रहरीले बिहिबार भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सोही नगरपालिका बस्ने अन्दाजी ३४ बर्षिय एकेन्द्र भुजेललाई एक नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको हो। भुजेलले घरमा भरुवा बन्दुक […]

शुक्रवार, वैशाख २९, २०७४

ताप्लेजुङ। लेनदेनको विषयमा आफू ठगिएको दाबीसहित सामाजिक न्याय खोज्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिका–२ का नवीन गुरागार्इं आमरण अनशनमा बसेका छन् । लेनदेन कारोबारमा आफू ठगिएको र कानुनीरुपमा समेत पछि परेकाले सामाजिक न्याय खोज्दै अनशनमा बसेको गुरागार्इंले […]

शुक्रवार, वैशाख २९, २०७४

काठमाडौँ। भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सो सञ्जालमा समेटेको छ । २०७२ साल साउन २४ गते कलङ्कीबाट सो सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १९ मालपोत कार्यालयमा विस्तार भएको […]

शुक्रवार, वैशाख २९, २०७४

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी झापा र लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाको संयुक्त टोलीले बिहिबार जिल्ला धादिङ गजुरी गा.पा.वडा नं ४ बस्ने बर्ष ३८ बर्षे सिंह बहादुर तामाङ […]

शुक्रवार, वैशाख २९, २०७४