Aamsanchar

समाचार

दाङ । यहाँका एक जोडीले शनिबार विवाहको अवसरमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको तुलसीपुर–१६ वनहरी बस्ने गीता पोख्रेल र सोही ठाउँका हेमन्त अधिकारीले आफ्नो विवाहको उपलक्ष्यमा आफूहरुले पढेको जनश्रम उच्चमावि खाद्रेमा रु ५० हजार […]

आइतवार, असोज ३०, २०७३

झापा ।  दसैंका अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब ९ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र बैंक तथा वित्तीय संस्थाबाट असोज महिनामा उक्त मूल्यबराबरका नयाँ नोट […]

शनिवार, असोज २९, २०७३

झापा माईखोलाको बाढीले झापाको शिवसताक्षी ९ स्थीत माईधाम क्षेत्रमा कटान गर्दा त्यहाँका ११ परिवार बाढीको जोखिममा परेका छन ।स्थानीयका अनुसार ११ घरका परिवार र १ दर्जन स्थायी संरचना बाढीले बगाउने खतरा बढेको हो। सो क्षेत्र […]

शनिवार, असोज २९, २०७३

काठमाडौः आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीले धमाधम हेलिकोप्टर थप गर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकाशमा अल्टिच्युटन नामको नयाँ हेलिकोप्टर कम्पनी थपिएको छ । एभरेस्ट हेलिकोप्टर नामको कम्पनीले पनि सेवा सुरु गर्ने […]

शनिवार, असोज २९, २०७३

 ताप्लेजुङ । ताप्लेजुङको दुर्गम पापुङ गाउँ विकास समितिमा एक गर्भवती महिलाको मृत्यु भएको छ । प्रसुति गराउनलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा समयमै पु¥याउन नसक्दा पापुङ ९ बस्ने ४० वर्षीया पेमा शेर्पाको बिहीबार राती मृत्यु भएको […]

शनिवार, असोज २९, २०७३

विर्तामोड । झापाका भिन्न–भिन्नै स्थानमा गएराती भएको सवारी दुर्घटनामा एक महिला सहित दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाई नगरपालिकामा भारतीय नम्बर प्लेटले सवारीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । […]

शुक्रवार, असोज २८, २०७३

झापा। मुटु रोगको समयमै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचसँगै नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्छ । दशैँमा खाइने खानाका कारण ‘हर्ट अट्याक’ र ‘कोलेस्टेरोल’ बढ्ने सम्भावना अधिक हुन्छ । मुटु रोग लाग्नुका […]

शुक्रवार, असोज २८, २०७३

विर्तामोड । झापाको लखनपुरमा मोटरसाइकलको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । गौरीगञ्ज–पाडाजँुगी सडक खण्ड अन्र्तगत लखनपुर–२ मा गयराती साढे ८ बजे मे ७ प ६४६५ नम्बरको मोटरसाइकलले ठक्कर दिदां सोही ठाँउका ५९ वर्षिय खड्ग […]

शुक्रवार, असोज २८, २०७३

महेन्द्रनगर । घाटीमा मासुको हड्डी अड्किएर कञ्चनपुरमा एक पुरुषको ज्यान गएको छ । मंगलबार बडादसैंको दिन कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका ५५ वर्षीय बहादुर रावलको घाटीमा मासु अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको […]

बिहिवार, असोज २७, २०७३

रसुवा, चट्याङले ट्रान्सफर्मर जलेपछि रसुवाको सरमथलीका ८० धरधुरीले अन्धकारमै दसैँ मनाएका छन् । गाँउमा रहेको ट्रान्सफर्मर चट्याङले जलेपछि सरमथली–८ घिचेतका बासिन्दाको घरमा बिजुली नबलेको हो । टीकाको अघिल्लो दिन सोमबार ट्रान्सफर्मर जलेका कारण भएको घिचेतका […]

बिहिवार, असोज २७, २०७३