इटहरी। सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० […]
काठमाडौं । नेपाली सेनाले शिवरात्रीका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने […]
काठमाडौं, सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्रेको छ । आफू सेनाको क्याप्टेन भएको र सिपाहीमा जागिर लगाइदिन्छु भन्दै ठगेको अभियोगमा प्रहरीले धनबहादुर परियारलाई पक्रेको हो । सिन्धुली गाविस सोल्पा ठाना-८ का भवानी […]
धनकुटा, धनकुटा नगरपालिकाले वडा नं–७ मा रहेको चुलिवन देउराली डाँडा पर्यटन प्रवद्र्धनका लागि वार्षिक रु ५० लाख खर्चने भएको छ । धनकुटा सदरमुकामबाट एक किलोमिटर टाढा रहेको पर्यटकीय क्षेत्रमा विसं २०६८ सालदेखि हालसम्म लगातार भौतिक […]
(नारायणप्रसाद न्यौपाने) काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च […]
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आवधिक निर्वाचन नजिकिँदै गर्दा क्रान्तिकारी पत्रकार महासङ्घ, काठमाडौँ शाखाले सदस्यता शुद्धीकरणको माग गरेको छ । महासङ्घले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरलगायत ठूला सङ्गठनले एकलौटीरूपमा गैर पत्रकारलाई पत्रकार महासङ्घको […]
बिर्तामोड । इडन गार्डेन इङ्लिस स्कूल बिर्तामोडले स्थापना गरेको इडन गार्डेन टिका–रत्न पत्रकारिता पुरस्कार यसवर्ष पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीलाई प्रदान गरिएको छ । ११ हजार पुरस्कार राशी रहेको सो पुरस्कार विद्यालयको २८औं वार्षिकोत्सवको अवसर […]
चितवन : सरकारले पूर्वी–चितवनको कालिका नगरपालिका–४ शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेपछि निर्माण प्रक्रिया अघि बढाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शक्तिखोरमा रहेको २ हजार बिघा क्षेत्रफल जमिनमा औद्योगिक क्षेत्र बनाउन प्रक्रिया सुरु गरेको हो। […]
धनुषा: जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको […]
काठमाडौँ । बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ । सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार यहाँ नेपाल पूर्वाधार शिखर […]