उदयपुर । बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल […]
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा प्रत्येक हप्ताको शनिबार विर्तामोड क्षेत्रमा गरिदै आएको सरसफाई अभियानलाई सहयोग गर्दै विर्तामोड नगरपालिका क्षेत्रका विभिन्न हार्डवेयरहरुले विभिन्न सामानहरु प्रदान गरेका छन् । विर्तामोड क्षेत्रमा रहेका मनिष आयरन […]
हेटौँडा । बुधबार दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् । घाइतेमध्ये […]
चितवन । सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील यहाँका सङ्घ संस्थाले बृहत् सचेतना ¥याली निकालेका छन् । सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको ¥याली […]
नेपालगन्जः बाँकेको नौवस्ता–७ तल्लो गाभरकी ६४ बर्षीया देविसरा विकको गएराति हत्या भएको छ । विकका छोरी ज्वाइँ हस्तबहादुर विकले सासु देविसराको हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको लास आफ्नै घुम्ती पसलमा भेटिएको छ । […]
सुरुङ्गा(झापा) । बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको […]
झापा। फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यान्यवन गर्ने सिलसिलामा पूर्व क्षेत्रीय अनुसन्धान समुहले कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापा शनिश्चरे-३ बस्ने ३५ बर्षिय चन्द्र लिम्बुलाई पक्राउ गरी अदालतमा उपस्थीत गराएको छ। लिम्बु उपर कर्तब्य ज्यान […]
काठमाडौँ । नक्साल भगवतीबहाल स्थित होटल गणपतिमा जुवा (कौडा) खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । होटलको पहिलो तलाको कोठा नम्बर १०५ मा कौडा खेलिरहेका बुढानिलकण्ठ नगरपालिका–४ कपन बस्ने राजुकुमार अधिकारी सहित १६ जनालाई […]
काठमाडौंः होटलको कोठा नै भाडामा लिएर व्यावसायीक रुपमा जुवा खेल्दै आएका १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीले नक्साल भगवतिवहालस्थित होटल गणपतिमा छापा मारेर जुवाडेलाई २६ […]
स्याङ्जा: छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३५ वर्षीय एक बाबुलाई जिल्ला अदालत स्याङजाले २२ वर्ष कैदको फैसला गरेको छ। अदालतले उनीबाट पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसलासमेत सोमबार गरेको छ। जिल्ला न्यायधीश […]