Aamsanchar

समाचार

कनकाई । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको अवैध माछा नियन्त्रण गरेको छ। आज बिहान, सशस्त्र प्रहरी बलका मोबाईल टोलीले झापा जिल्लाको कनकाई नगरपालिका १ जामुनखाडी स्थित […]

सोमवार, माघ २८, २०८१

ढल्केबर-  धनुषाको धनुषाधामा बाँस सामग्री प्रदर्शनी राखिएको छ । हाबिटाट फर ह्युमनिटी नेपालको सहयोग तथा सामुदायिक सुधार केन्द्र धनुषाको साझेदारीमा दुईदिने बाँस साम्रगीको प्रदर्शनी राखिएको हो । बाँसको उपयोगिता बढाउँदै वातावरणमैत्री उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले […]

सोमवार, माघ २८, २०८१

  ताप्लेजुङ-  ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ । विशेषगरी पहिचानवादी ‘नो केबलकार’ पक्षलाई पाथीभरा ९मुक्कुमलुङ० मा केबलकार निर्माण हुनु विकासका दृष्टिले सबैभन्दा बढी ताप्लेजुङवासीलाई फाइदा हुनेभन्दै […]

सोमवार, माघ २८, २०८१

पाँचथर- याङवरक गाउँपालिका-१ च्याङ्थापुनजिकै गौंथली भीरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।तिमतिम्बुदेखि च्याङथापु बजार तर्फ आउँउदै गरेको मे १ त ६८९४ नम्बरको ट्याक्टर सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, माघ २८, २०८१

काठमाडौं-  ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुईजना युवकविरुद्ध पाँच दिनको म्याद थप भएको छ । पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको जिल्ला […]

सोमवार, माघ २८, २०८१

काठमाडौं-  वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको हो। […]

सोमवार, माघ २८, २०८१

दार्चुला – भारतमा गाडीको ठक्करबाट मालिकार्जुन गाँउपालिकामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। मालिकार्जुन गाउपालिका–५ डाडाकोट निवासी गाँउपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको आइतबार मृत्यु भएको मालिकार्जुन गाँउपालिकाले जनाएको छ। मालिकार्जुन गाँउपालिकाका प्रमुख प्रशासकीय […]

सोमवार, माघ २८, २०८१

सुर्खेत –  मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल भगवतीमाई गाउँपालिका-१, मौलेसालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी डुंगेश्वर गाउँपालिका–२, लाँकुरीका […]

सोमवार, माघ २८, २०८१

सिरहा-  सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ […]

सोमवार, माघ २८, २०८१