Aamsanchar

समाचार

पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ । गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ […]

बुधवार, भदौ ७, २०७४

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेकोे विद्युत् आज बिहानदेखि सुचारु भएको छ । अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा […]

बुधवार, भदौ ७, २०७४

(गोपालप्रसाद पोखरेल)  मोरङ। सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै अलपत्र परेका छन् । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गत […]

बुधवार, भदौ ७, २०७४

राजविराज । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र […]

बुधवार, भदौ ७, २०७४

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता अगाडि आएको बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहितको टोलीले मृतकका परिवारलाई भेटेर सरकारी राहतबापतको नगद रु […]

बुधवार, भदौ ७, २०७४

भद्रपुर। झापाको भद्रपुर नगरपालिका क्षेत्रका बाढीपिडितलाई सोमबार राहत सामग्री वितरण गरिएको छ । नेपाली काग्रेसका युवा नेता गगन थापाले सुरु गरेको मायाले भरिएको बाल्टी अभियान अन्तरगत नेपाली काग्रेसका भातृ संगठन नेवि संघको सहकार्यमा भद्रपुरका बाढीपिडितलाई […]

बुधवार, भदौ ७, २०७४

बिर्तामोड। केही दिनअघि आएको बाढीबाट विस्थापित झापाका विभिन्न स्थानका बासिन्दाहरु कष्टपूर्ण जीवन बिताइरहेका छन् । बाढीले बस्ने ठाउँ र खाने सामग्री नै बगाएर लगेपछि कष्टपूर्ण जीवन बिताउँदै आएका झापाको गौरीगञ्ज गाउँपालिका–४ बालुगाडा सन्थाल टोलका २१ […]

बुधवार, भदौ ७, २०७४

अर्जुनधारा। हरितालिका तीजको अवसरमा देवी महिला समूह अर्जुनधारा–४ र ७ तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।समूहकी अध्यक्ष हूमा पोखरेलको अध्यक्षता तथा जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत […]

बुधवार, भदौ ७, २०७४

नेपालगन्ज। नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले  पत्रकारसम्मेलनको आयोजना गरी नक्कली गहनासहित अभियुक्तहरु बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल […]

मङ्गलवार, भदौ ६, २०७४

काठमाडौँ। प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र निर्माण भएको नवनिर्मित क्षेत्रीय संकट व्यवस्थापन केन्द्र भवन तथा विपद् व्यवस्थापन तालीमसम्बन्धी पूर्वाधार तथा उपकरणको निरीक्षण गर्नुभयो । उक्त […]

मङ्गलवार, भदौ ६, २०७४