Aamsanchar

समाचार

काठमाण्डौ – धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी […]

मङ्गलवार, फागुन १२, २०८२

म्याग्दी-  जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो […]

मङ्गलवार, फागुन १२, २०८२

इलाम- इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनको पहल सुरु गरिएको छ । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोड रुपियाँभन्दा बढी लागतमा नेपालमै […]

मङ्गलवार, फागुन १२, २०८२

बैतडी – बैतडीमा अर्का एक निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ । यससँगै बैतडीमा एक महिना अवधिमा मृत्यु भएका निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ । पछिल्लोपटक सोमबार मेलौली नगरपालिका–६, बैतडीका ३८ वर्षीय राजेन्द्र प्रसाद […]

मङ्गलवार, फागुन १२, २०८२

झापा-  मेची राजमार्गको इलामको फिक्कल–कन्याम सडक खण्ड अन्तर्गत कन्याम नजिक पाल्टागेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्र. १–०१–०१८ प. १५२० नम्बरको मोटरसाइकलमा सवार झापा बिर्तामोड–५ का ५० […]

सोमवार, फागुन ११, २०८२