Aamsanchar

समाचार

झापा-  मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार […]

मङ्गलवार, वैशाख २२, २०८३

ओखलढुङ्गा-  ओखलढुङ्गाको मानेभञ्ज्याङ–माधवपुर–सिकापु सडक स्तरोन्नति आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चार वर्षअघि सुरु भएको उक्त सडक निर्माण कार्य लामो समयदेखि रोकिँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन् । सहज यातायातको अपेक्षा […]

मङ्गलवार, वैशाख २२, २०८३

ताप्लेजुङ – ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा सञ्चालित आँखा शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दुई दिने शिविरको पहिलो दिन सोमबार मोतीविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । मेरिङ्देन गाउँपालिका […]

मङ्गलवार, वैशाख २२, २०८३

नेपालगन्ज  –  हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ । जिल्लाको खजुरा बजारस्थित एक हजार ८०० मिटर चारलेन हुलाकी सडक पुरानै मापदण्डअनुसार निर्माण सुरु गर्दा सडक साँघुरो […]

मङ्गलवार, वैशाख २२, २०८३

गुल्मी – गुल्मी जिल्लामा राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो । […]

मङ्गलवार, वैशाख २२, २०८३

काठमाडौं –  अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार साँझदेखि परेको निरन्तर वर्षाले रोशी खोलामा पानीको बहाव […]

मङ्गलवार, वैशाख २२, २०८३