Aamsanchar

समाचार

धनकुटा –  गए राति आएको हावाहुरीका कारण धनकुटा सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्युतका पोल भाँचिनुका साथै रुख ढल्दा तार चुँडिँदा गए रातिदेखि नै विद्युत आपूर्ति प्रभावित भएको हो […]

मङ्गलवार, चैत ३, २०८२

झापा-  बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी ‘एक्सन’ मा उत्रिएको छ । यौनधन्दा र लागूऔषध कारोबार हुने ती होटलको पहिचान गरी प्रहरीले ‘सर्च अप्रेशन’ गरी निगरानी समेत […]

मङ्गलवार, चैत ३, २०८२

खोटाङ-  खोलामा डुबिरहेको अवस्थामा खोटाङमा एक व्यक्ति मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा प्रगती टोलका करिब ५० वर्षीय काला सार्की दिखुवा खोलामा मृत भेटिएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र […]

मङ्गलवार, चैत ३, २०८२

उदयपुर – उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु भएको छ। कटारी नगरपालिका–५ तिनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको पसलसहितको घरमा नजिकैको सुकेको सालको रुख ढलेर घर किच्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ। पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो। सोमबार सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ। ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा […]

सोमवार, चैत २, २०८२

ताप्लेजुङ । जिल्लाका विभिन्न स्थानमा शनिवार र आइतवार आएको हावाहुरी तथा असिनासहितको वर्षाले सिदिङवा क्षेत्रसहित विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। हावाहुरीका कारण सिदिङवा गाउँपालिका क्षेत्रका १४ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने […]

सोमवार, चैत २, २०८२

काठमाडौं – स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ । बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गर्दै स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) […]

सोमवार, चैत २, २०८२

झापा- पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२र८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, […]

सोमवार, चैत २, २०८२