Aamsanchar

समाज

श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीता पटेलको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘ममाथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झूठा मुद्दा […]

बिहिवार, भदौ ३१, २०७८

काठमाडौं । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपालको विद्युत् मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत् विक्रीका लागि प्रक्रिया अघि बढाएको छ । यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ […]

बिहिवार, भदौ ३१, २०७८

दैलेख – दैलेखमा एक जना शिक्षकको हत्या भएको छ । गुराँस गाउँपालिका वडा नम्बर ८ मालिका मावि लालीकाँडाका शिक्षक नगेन्द्रबहादुर बीसीको धारिलो हतियारले घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । विद्यालय […]

बुधवार, भदौ ३०, २०७८

बुधबारे । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२१ को जेसीज सप्ताह आज बुधबारदेखि शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत बुधबारे जेसीजले आफ्नै जग्गामा भवन निर्माणको काम थालेको छ । भवन निर्माणका लागि बुद्धशान्ति […]

बुधवार, भदौ ३०, २०७८

विराटनगर – लागुऔषध गाँजाको तस्करीमा संलग्न रहेकाहरु विराटनगर महानगरपालिका–१८ झटियाइमा गाँजा र मोटरसाइकल छाडेर फरार बनेका छन्। सशस्त्र प्रहरीको टोलीले पिछा गरिरहेको चाल पाएपछि गाँजा र मोटरसाइकल छाडेर तस्करीको धन्दा चलाउनेहरु फरार बनेका हुन्। फरार […]

बुधवार, भदौ ३०, २०७८

पाँचथर – हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका-४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका-७ सल्लेरीका गजेन्द्र योङ्याकी […]

बुधवार, भदौ ३०, २०७८

रुपन्देही- रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले […]

मङ्गलवार, भदौ २९, २०७८

बिर्तामोड। नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले  बिर्तामोडमा रहेका अपांगता भएका परिवारलाई खाद्यान्न वितरण गरेको छ । बिर्तामोड वडा नम्बर ६ का अपांगता भएका २१ परिवारलाई राहत वितरण गरिएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए […]

सोमवार, भदौ २८, २०७८

धनगढी-  कञ्चनपुरमा आयोजित तीज कार्यक्रममा सामूहिक झडप हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा शनिबार राति झडप भएको हो। घाइतेमध्ये ४ जना सिकिस्त रहेको इलाका प्रहरी कार्यालय झलारीका […]

आइतवार, भदौ २७, २०७८

झापा – शिवसताक्षी नगरपालिका–९ का एक कोरोना संक्रमित पुरुष मृत फेला परेका छन्। आइतबार बिहान साढे ४ बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। […]

आइतवार, भदौ २७, २०७८