Aamsanchar

समाज

जनकपुरधाम- धनुषामा भजनकीर्तन भइरहेको बेला माइकमा करेन्ट प्रवाह भई दुई जनाको ज्यान गएको छ।​ क्षीरेश्वरनाथ नगरपालिका-३ पर्सा टोलका बुलन यादवको घरमा भएको घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा लक्ष्मिनिया गाउँपालिका-३ बस्ने ५५ […]

बुधवार, साउन २७, २०७८

उदयपुर –उदयपुरको त्रियुगा नगरपालिका-६ मोहनपुर बस्ने १८ वर्षीया किशोरीको मृत्यु रहस्यमय बनेको छ। १९ गते त्रियुगा नगरपालिका-६ राजदेवी सामुदायिक वनको रातमाटे खोला किनारमा कृशला चौधरीको शव फेला परेको थियो। उनको शव अनुहार नचिनिने, क्षतविक्षत् र […]

बुधवार, साउन २७, २०७८

मानिसमा कुनै पनि काम गरेरे छाड्छु र लक्ष्यमा पुग्छु भन्ने भित्रैबाट दृढ संकल्प र चाहना भए उसले कुनै न कुनै दिन अवश्य लक्ष्य पुरा गर्छ । तर, उ भित्रको मिहनत, परिश्रम र लक्ष्य पुरा गर्ने […]

बुधवार, साउन २७, २०७८

चारपाने । विर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई पितृशोक परेको छ । जनप्रतिनिधी संग्रौलाका पिता ख्यामितप्रसाद संग्रौलाको आज बेलुकी ३ः४५ बजे आफ्नै घर बिर्तामोड–२, चैतुबारी त्रिवेणी टोलमा निधन भएको छोरा नगेन्द्रले सामाजिक […]

मङ्गलवार, साउन २६, २०७८

उदयपुर – एक साताअघि राजदेवी सामुदायिक वनमा विभत्स रुपमा शव भेटिएकी किशोरीको पहिचान खुलेको छ । गुप्ताङ्ग र मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएकी शव त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको रहेको प्रहरीले जनाएको […]

मङ्गलवार, साउन २६, २०७८

भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले टा«फिक प्रहरी कार्यालय चन्द्रगढीलाइ एक थान स्मार्ट मनिटर (टेलिभिजन) हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको सभाकक्षमा आज आयोजित संक्षिप्त कार्याक्रमका वीच ३२ इन्चको स्मार्ट मनिटर हस्तान्तरण गरीएको […]

मङ्गलवार, साउन २६, २०७८

काठमाडौं – सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ […]

मङ्गलवार, साउन २६, २०७८

कर्णाली – कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ। यसै महिनामा उनीहरुको मृत्यु भएको हो। एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला […]

मङ्गलवार, साउन २६, २०७८

गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ। पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक […]

सोमवार, साउन २५, २०७८

मोरङ- मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लिल शब्द प्रयोग गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गर्ने एक युवा पक्राउ परेका छन्।उर्लाबारी–४ का ३३ वर्षीय युवराज खरेललाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको […]

शनिवार, साउन २३, २०७८