
बुधबारे । बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति […]
बुधबारे। बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य […]
बागलुङ-बागलुङको निसिखोला गाउँपालिका–२ फलाँटे चौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ। फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षीय सुरेशको पुरिएर मृत्यु भएको […]
बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि बिहेभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए […]
बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–२ का जयनाथ तथा गोमादेवि भट्टराईको परिवारले एकाउन्न हजार रुपैँया सहयोग गरेको छ । बुधबारे जेसीज वर्ष २०२१ का […]
चारपाने । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले विपन्न वाह्दशी गाउँपालिका –७ डाँगीवारीको एक परिवारको ऋण मिनाह गरेको छ । श्रीमान दीपक मुर्मुको मृत्यु पश्चात कोरोना महामारीको लकडाउन र बन्दाबन्दीले समस्या […]
यो वर्ष सबै आमाका छोराछोरीहरू सुरक्षित रहुन् । हरेक छोराछोरीका आमाहरू सुरक्षित रहुन् । पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा कृपा रहोस् । मुस्कान कायम होस् अनि सबैका परिवारजन खुसी रहुन् । कोरोना भाइरस सन्त्रासमा […]
प्रतिकात्मक फायल तस्वीर । बिर्तामोड । बिर्तामोड लगायतका क्षेत्रमा डेरा लिएर कोरोना महामारी नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, हस्पिटलका कर्मचारी तथा सुरक्षाकर्मीलाई केही घरधनीहरुले अपहेलना र अमानवीय व्यवहार गरेको गुनासो बढेको छ । त्यस्तै डेरामा बसेकाहरु […]
मेचीनगर । झापा मेचीनगर—११ धाइजनका व्यवसायी राजन चिमरियाले आफ्नो १८ औँ वैवाहिक वर्षगाँठको अवसरमा मेचीनगरका १५ वटै वडाबाट एक/एक गरी विपन्न आर्थिक अवस्था न्यून भएका तथा आय आम्दानीको स्रोत केही नभएको १५ परिवारको स्वास्थ्य बीमा […]