Aamsanchar

समाज

काठमाडौँ — चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा […]

आइतवार, चैत २२, २०७७

बाँके-बाँकेको नरैनापुरमा भएको आगलागीमा एक सयभन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका-४ खोदाबामा भएको आगलागीबाट एक सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले उज्यालोलाई जानकारी दिनुभयो […]

शनिवार, चैत २१, २०७७

गुल्मी – घरबाट नुहाउन गएकी नौ वर्षीय संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको छ। धुर्कोट गाउँपालिका-७ की संगीता घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो […]

शनिवार, चैत २१, २०७७

भद्रपुर । सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको सातवटै वडामा सञ्चालन गरेको सरसफाइ सचेतना कार्यक्रम प्रभावकारी देखिएपछि जिल्लाको सदरमुकाम रहेको भद्रपुरमा पनि कार्यक्रम शुरु भएको छ । ‘दुषित […]

शुक्रवार, चैत २०, २०७७

जनकपुरधाम – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया र औरही गाउँपालिका–३ स्थित कपटौलमा बिहीबार दुई जनाको शव फेला परेको हो छ। जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार पकडियामा आँपको बगैँचामा शव फेला परेको हो। उक्त पुरुषको परिचय खुल्न […]

शुक्रवार, चैत २०, २०७७

बागलुङ-बागलुङ बम विस्फोटमा घाइते एकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको हो । गम्भीर घाईते भएका […]

शुक्रवार, चैत २०, २०७७

झापा । झापाको मेचीनगरपालिका – ७ इँटाभट्टा नजिकै रहेको सरस्वती प्राथमिक विद्यालयमा रोटरी क्लव अफ बिर्तामोडले खाने पानीको सहज उपलब्धता गराएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शुद्ध पिउने पानीका लागि ‘ड्रिङ्किङ वाटर हेण्डवास प्रोजेक्ट’ […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौं – काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटेका छन् । बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा […]

बिहिवार, चैत १९, २०७७

काठमाडौं –किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना […]

बिहिवार, चैत १९, २०७७

विराटनगर –मोरङको रतुवामाईमा मोटरसाइकलको ठक्करबाट बुधबारसाँझ एक जना वृद्धा महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मोटरसाइकलको ठक्करबाट रतुवामाई–३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–३ […]

बिहिवार, चैत १९, २०७७